यस कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि. ले सिन्धुली जिल्ला जनज्योति उच्च माध्यमिक विद्यालय, फोस्रेटारका प्रशिक्षार्थीहरु मध्येबाट पाँच जना जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका अपाङ्ग तथा महिला छात्रछात्राहरुलाई कर्मतारा कृषि छात्रवृत्ति प्रदान गरेको छ ।
Karmatara Organization
Koteshwor-32, Kathmandu
Ph: 01-4612268
Email: karmatarasaccos@hotmail.com