कर्मतारा एग्रो द्रेड
Karmatara Agro Trade is a public limited company that started its operation on 5th July 2012. The company was established with the objective to commit sustainable agriculture by initiating agro farms implementing advanced and sophisticated agricultural practices. Karmatara Agro Trade was started with the total capital of Rs 20,000,000 (Twenty Million) and paid up capital Rs 19,000,000 (Nineteen Million). The company office is centrally located at the capital city of Nepal Kathmandu, Koteshor Ward No. 35.
कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि.
यस कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि. ले सिन्धुली जिल्ला जनज्योति उच्च माध्यमिक विद्यालय, फोस्रेटारका प्रशिक्षार्थीहरु मध्येबाट पाँच जना जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका अपाङ्ग तथा महिला छात्रछात्राहरुलाई कर्मतारा कृषि छात्रवृत्ति प्रदान गरेको छ ।
.jpg)
अध्यक्षको तर्फबाट
आदरणीय सदस्य महानुभावहरु,
सहकारी स्थापनाका उद्धेस्यहरु फरक फरक हुन्छन् । पिउने पानीको समस्या भएका ठाउँहरुमा सदस्यहरु मिलेर खानेपानी सहकारी खोल्ने गरेको पाइन्छ । कृषि सामाग्रीहरुको उत्पादन, भण्डार तथा वजार व्यवस्थापनका लागि कृषि सहकारीह&...
Contact

Karmatara Organization
Koteshwor-32, Kathmandu
Ph: 01-4612268
Email: karmatarasaccos@hotmail.com